काठमाडौँ । रास्वपाको केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भाग लिएकी नेत्री ज्वाला संग्रौलाले आफूमाथि षडयन्त्र रचिए बताएकी छन् ।
मतपत्रमा आफ्नो परिचित नाम ‘ज्वाला’ नै गायब गरिएपछि उनी आक्रोशित बनेकी हुन् ।
संग्रौलाले निर्वाचन आयोगमा उजुरी दिएकी छन् ।

प्रतिक्रिया