+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाका एक हजार प्रतिनिधिले गरेनन् भोट

शब्द-यात्रा
२०८३ असार ११, बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा झन्डै एक हजार जनाले मतदान गरेनन् ।

रास्वपाका पहिलो महाधिवेशनका लागि ३ हजार ८४९ जना प्रतिनिधि रहेका थिए। उनीहरूमध्ये २ हजार ९५९ प्रतिनिधिले मतदान गरेका छन् ।

रास्वपाले ९९ जना केन्द्रीय सदस्यका लागि गरेको मतदान केहीबेर अघि सकिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा