काठमाडौँ । रास्वपाको पदाधिकारी पदका लागि आज राति सवा ९ बजेदेखि मतदान हुने भएको छ ।
पाँचौँपटक निर्वाचन तालिका संशोधन गर्दै रास्वपाले पदाधिकारीको मतदान राति सवा ९ बजेदेखि हुने तालिका सार्वजनिक गरेको हो ।
हेर्नुहोस् तालिका

प्रतिक्रिया