+
Search

ताजा अपडेट +

पपुलर +

विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अनुमति

शब्द-यात्रा
२०८३ असार २४, बुधबार

एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका उनलाई चौथो पटक म्याद थप भएको हो ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थप अनुमति दिएको हो । पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा