+
Search

ताजा अपडेट +

पपुलर +

सरकारलाई प्रश्न नगर्न सभामुखको रुलिङ

शब्द-यात्रा
२०८३ असार २५, बिहीबार

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारमाथि विपक्षी दलहरूले गर्दै आएको प्रश्न रोक्न रुलिङ गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमाथि विपक्षी दलहरूले गर्दै आएको प्रश्न रोक्न उनले निर्देशन दिएका हुन् ।

‘प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको छ‘ भन्दै दिएको अभिव्यक्ति र सरकारका काम कारबाहीप्रति निरन्तर हुँदै आएको प्रश्न रोक्न विपक्षी दलका सांसदहरूलाई सभामुख अर्यालले रुलिङ गरेका हुन्। प्रधाममन्त्रीको भनाइलाई लिएर विपक्षी दलहरूले लगातार सदनमा कुरा उठाउँदै आएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा