+
Search

ताजा अपडेट +

पपुलर +

एमाले पुनर्गठन कार्यदलमा ओलीको पनि उपस्थिति

शब्द-यात्रा
२०८३ असार २५, बिहीबार

काठमाडौं । नेकपा एमालेको शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठन कार्यदलको बैठक अध्यक्ष केपी शर्मा ओली समेत सहभागी रहेका छन् ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले सबै प्रदेशबाट सुझाव सकंलनको काम सकेर प्रतिवेदन तयार पार्दै छ ।

कार्यदलको प्रतिवेदनमाथि केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ। जसका लागि चाँडै नै केन्द्रीय समिति बैठक पनि बोलाइँदै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा