+
Search

ताजा अपडेट +

पपुलर +

साउन १९ गतेसम्मका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

शब्द-यात्रा
२०८३ साउन १४, बिहीबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक यही साउन १९ गतेसम्म स्थगित भएको छ।

सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित बैठक स्थगित गरेका हुन् ।

बिहीबार १५ दिनपछि बैठक बसेको थियो । फेरि ५ दिनसम्म बैठक स्थगित गरिएको हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा