+
Search

ताजा अपडेट +

पपुलर +

मधेसको सभामुखमा रामआशिष यादवको नाम टुंगो

शब्द-यात्रा
२०८२ पुष ५, शनिबार

काठमाडौँ । मधेस प्रदेशको सभामुखमा रामआशिष यादवको नाममा सहमति जुटेको छ ।

मधेस प्रदेशको सत्तारुढ दलको बैठकले सभामुखमा यादवको नाम टुंगो लगाएको हो ।

मुख्यमन्त्री कृष्ण यादवका अनुसार सभामुखका लागि यादवको नाम टुंगो लागेको हो । रामआशिष जसपा नेपालका सांसद हुन् । मधेसमा आइतबार सभामुखको निर्वाचन हुँदै छ । निर्वाचन तालिकाअनुसार आज ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता हुँदै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा