+
Search

ताजा अपडेट +

पपुलर +

एमाले र कांग्रेसका संयुक्त उम्मेदवारलाई जिताउन एमाले संसदीय दलको अपिल

शब्द-यात्रा
२०८२ माघ १०, शनिबार

काठमाडौँ । आगामी राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारलाई विजयी बनाउन नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले अपिल गरेको छ ।

आज कर्णाली प्रदेशसभा भवनमा बसेको एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले ११ माघ (भोलि) हुने राष्ट्रियसभा निर्वाचनमा संयुक्त उम्मेदवारलाई जिताउन आग्रह गरेको हो ।

संसदीय दलको बैठकले महिलातर्फ मीनासिंह रखाल र अन्यतर्फ ललितजंग शाहीलाई मतदान गरी विजयी बनाउन अपिल गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा