+
Search

ताजा अपडेट +

पपुलर +

लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

शब्द-यात्रा
२०८३ जेठ ९, शनिबार

काठमाडौँ । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल हुने कार्यसूची छ ।

शुक्रबारदेखि सुरु भएको छलफलमा १० जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिएका थिए । बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा