काठमाडौँ । घाँस काट्ने क्रममा लडेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
माझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका बेला लडेर आज तवेवुङको मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया