+
Search

ताजा अपडेट +

पपुलर +

धोबी खोलामा साइकलसहित भेटियो शव

शब्द-यात्रा
२०८२ मंसिर १८, बिहीबार

काठमाडौँ । धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ ।

जिल्ला प्रहरी परिसरका अनुसार आज बिहान काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो ।

मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा ललित गिरी हुन् । घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा