+
Search

ताजा अपडेट +

पपुलर +

उदयपुरमा ७५० केजी गाँजासहित दुई जना पक्राउ

शब्द-यात्रा
२०८२ पुष १२, शनिबार

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाँजाका साथ जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा