+
Search

ताजा अपडेट +

पपुलर +

२०८३ सालमा विवाहका ४१ लगन (सूचीसहित)

शब्द-यात्रा
२०८२ फागुन ३, आइतबार

काठमाडौँ । विभिन्न जातजाति, धर्म र सम्प्रदायमा विवाहका संस्कार फरक–फरक छन् ।

हिन्दू परम्परामा शुभ साइत (लगन) मा विवाह गर्ने चलन छ । ज्योतिषीय गणनाअनुसार २०८३ सालमा विवाहका लागि ४१ दिन लगन रहेको छ ।

  • वैशाख (८ दिन)

७ गते — दिउँसो

८ गते — दिउँसो र राति

२२ गते — राति

२३ गते — दिउँसो

२४ गते — राति

२५ गते — दिउँसो

३० गते — राति

३१ गते — दिउँसो

  • असार (७ दिन)

९ गते — दिउँसो

१३ गते — दिउँसो

१४ गते — राति

१५ गते — राति

१७ गते — दिउँसो

१८ गते — दिउँसो

२३ गते — दिउँसो

  • मंसिर (८ दिन)

९ गते — दिउँसो र राति

१० गते — दिउँसो र राति

१६ गते — राति

१७ गते — दिउँसो

१९ गते — राति

२४ गते — राति

२५ गते — राति

२६ गते — दिउँसो

  • माघ (६ दिन)

४ गते — राति

१२ गते — राति

१५ गते — दिउँसो र राति

१९ गते — दिउँसो र राति

२० गते — दिउँसो र राति

२७ गते — दिउँसो र राति

  • फाल्गुन (१२ दिन — सबैभन्दा धेरै)

३ गते — दिउँसो र राति

४ गते — दिउँसो

११ गते — दिउँसो

१२ गते — दिउँसो

१५ गते — राति

१६ गते — दिउँसो

१७ गते — राति

१८ गते — दिउँसो

२० गते — दिउँसो र राति

२५ गते — राति

२६ गते — दिउँसो

३० गते — राति

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा