+
Search

ताजा अपडेट +

पपुलर +

कमला नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

शब्द-यात्रा
२०८२ चैत २९, आइतबार

धनुषा र सिरहाबीच भएर बग्ने कमला नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महम्मद आयन कमड रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

शनिबार पिकनिक गएका उनी गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा