+
Search

ताजा अपडेट +

पपुलर +

सुनकोशीमा खस्यो यात्रुसहितको कार

शब्द-यात्रा
२०८३ साउन १८, सोमबार

काठमाडौँ । रामेछाप सिन्धुली ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक यात्रुसहित कार सुनकोशीमा खसेको छ ।

कार फिक्कल २ नवलपुर सिन्धुलीमा नदीमा खसेको बताइएको छ । कारमा ४ जना रहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा