+
Search

ताजा अपडेट +

पपुलर +

दृष्टिविहीन महिला टी–२० विश्वकपको उपाधि भारतले जित्यो, नेपाल सात विकेटले पराजित

शब्द-यात्रा
२०८२ मंसिर ७, आइतबार

काठमाडौँ । नेपाल पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

आज श्रीलङ्काको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा गर्दै विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो । जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ रन बनायो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा