+
Search

ताजा अपडेट +

पपुलर +

एनपीएलमा आज दुई खेल: पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स तथा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टसबीच प्रतिस्पर्धा

शब्द-यात्रा
२०८२ मंसिर १३, शनिबार

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे सुरु हुने खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दै छन् ।

यसैगरी दोस्रो खेलमा दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा