+
Search

ताजा अपडेट +

पपुलर +

भिम र चाल्सवर्थको अर्धशतकमा काठमाण्डू गोर्खाजले पोखरा एभेन्जर्सलाई दियो १६६ रनको लक्ष्य

शब्द-यात्रा
२०८२ मंसिर १८, बिहीबार

काठमाडौँ । एनपीएलमा काठमाण्डू गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ ।

बिहीबार टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गेको काठमाण्डूले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १६५ रन जोडेको हो ।

काठमाण्डूका लागि ओपनर वेन चाल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाए । त्यस्तै भीम सार्कीले अर्धशतक बनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा