+
Search

ताजा अपडेट +

पपुलर +

ब्राजिलियन स्टार नेयमारले फेरि गराए घुँडाको शल्यक्रिया

शब्द-यात्रा
२०८२ चैत २५, बुधबार

ब्राजिलियन स्टार नेयमारले बाँया घुँडाको फेरि शल्यक्रिया गराएका छन् । नेयमारले विश्वकप खेल्ने सपना पूरा गर्नका लागि अन्तरराष्ट्रिय ब्रेकमा यो शल्यक्रिया गराएको बताइएको छ ।

यसअघि पनि उनले आफ्नै पहलमा गत डिसेम्बरमा पनि सोही घुँडाको शल्यक्रिया गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा