+
Search

ताजा अपडेट +

पपुलर +

कर्णालीका ३ जिल्लामा टेलिकमका ८६ वटा टावर विस्तार

शब्द-यात्रा
२०८२ पुष १५, मंगलबार

काठमाडौँ । नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम भेगमा टावर विस्तार गरेको छ ।

जुम्लालगायत कालीकोट र मुगुमा ८६ वटा टावर विस्तार गरिएको छ ।

कालीकोटमा २२, मुगुमा १९ र जुम्लामा ४५ वटा टावर विस्तार गरिएका छन् । जिल्लाका आठवटै स्थानीय तहसम्म विस्तार गर्न काम भइरहेको टेलिकम शाखा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा