+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली कांग्रेस पार्टी कार्यालयमा लाग्यो ताला

शब्द-यात्रा
२०८३ जेठ १, शुक्रबार

धनगढी । नेपाली कांग्रेस पार्टी कार्यालय कैलालीमा तालाबन्द गरिएको छ। केन्द्रीय कार्यालयले जेठ भित्र क्रियाशील सदस्यता अध्याबधिक गरिसक्नुपर्ने निर्णय गरेसँगै देउवा समूहका पार्टीजिल्ला सभापति नारायण भट्टको निर्देशनमा तालाबन्दी गरिएको हो।

बिहीबार कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिक गर्ने कार्य जेठ २१ गतेभित्र सक्ने निर्णय गरेको थियो ।

विशेष महाधिबेशनको बिरुद्दमा रहेकाहरूले कांग्रेस केन्द्रीय समितिले हाल सदस्यता अद्यावधिक गर्ने भनिएको निर्णय कार्यान्वयन नगर्ने अडानमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा