+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच भेट

शब्द-यात्रा
२०८३ असार ३२, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उनीहरूबीच मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहकी प्रेसविज्ञ दीपा दाहालले जानकारी दिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा