+
Search

ताजा अपडेट +

पपुलर +

डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले वार्ता टोली धनगढी पठाउने

शब्द-यात्रा
२०८३ साउन ९, शनिबार

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका विषयमा वार्ता टोली धनगढी पठाउने भएको छ ।

डा. केसीका मागका विषयमा छलफल गर्न स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली आजै धनगढी जाने तयारी भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा