+
Search

ताजा अपडेट +

पपुलर +

जनकपुरमा कर्फ्यु लाग्यो

शब्द-यात्रा
२०८३ साउन १४, बिहीबार

काठमाडौँ । धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।

प्रमुख जिल्ला प्रेमप्रसाद लुइँटेलले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको बताएका छन् ।

जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा